शैक्षिक प्रमाणपत्रको मूल्य कति?
“खै के गर्नु यो सर्टिफिकेटले? पढेर मात्रै के नापियो र? यो खोस्टालाई बेच्न नमिल्ने”
यो कुरा तपाईँले कतिपटक सुन्नुभएको छ? मैले चाहिँ धेरै पटक सुनेको छु। केहि दिन अघि बारक्याम्पको बारेमा कुरा गर्दैगर्दा प्रज्वल खड्काले फ्याट्ट कुरा उठाए, “हामीले कम्तिमा पनि एउटा डिग्री लिँदा लागेको लगानी बराबरको मूल्य हाम्रो प्रमाणपत्रले किन नपाउने?” कुरो गज्जब लाग्यो। कसैले उसको प्रमाणपत्र लालपुर्जा जस्तै बैङ्कमा धरौटी राखेर ऋण लिन किन नपाउने त?
मैले प्रज्वल खड्कासँग मिलेर यसै बारेमा सम्वाद शुरु गर्न चाहेको छु।
- Login to post comments
-



























Comments
मलाई पनि कुरा चाहि सार्है चित्त बुज्यो। सधै ठूलाले “हेर बाउ, मास्तरस चाहि साक्काइहाल” भन्ने गर्छन। किन होला, के गर्नु र मास्तरस गरेर, प्रमाणपत्रको लागि मात्र पढ्ने त?